काठमाडौं । निवार्चन आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ‘विभिन्न कारण’ उल्लेख गरेर ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतहरू चैत २९ गतेभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ । आयोगले चैत १३ गते स्थानीय…