काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधि सभातर्फ २५ लाख ७० हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २४ लाख ३८ हजार मत पाएको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) ले १० लाख ९२…