Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा हुँदै

काठमाडौं । तेस्रो संस्करणको एसीसी प्रिमियर कप आइतबारदेखि मलेसियामा शुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एशिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिने भएका हुन् । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको हाे । यस समूहमा नेपालसँगै बहराइन, हङकङ,…