Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानबाट ८ श्रष्टा सम्मानित

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कारबाट ज्ञानु राणा र महेन्द्र मलेंगीयागाई सम्मानित भएका छन् । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले २०७७ सालको नाट्यसंगीत पुरस्कारबाट वरिष्ठ गायिका राणा र २०७८ सालको नाट्य संगीत पुरस्कारबाट मैथिली भाषा साहित्य र नाट्यसर्जक, निर्देशक मलंगाईलाई सम्मान गरेको हो । त्यस्तै, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट वरिष्ठ संचारकर्मी नुपुर…