वि.स. २०१८ सालमा धादिङको सामान्य परिवारमा जन्मिएका रामनाथ अधिकारी सादगी र निष्ठावान नेताका रुपमा चर्चित छन् । ०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रहमा नेपाली कांग्रेसको झण्डा लिएर आन्दोलनमा उत्रिएका अधिकारी कांग्रेस भएकै नाममा पटक पटक जेल सजाय भोगेका नेता हुन । २०४५ साल वैशाख ६ गते प्रहरीले गिरफ्तार गरी चारपाटा मुड्ने सम्मका ज्यादती सहेका…