काठमाडाैं । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली भारतको राजस्थानसँग पराजित भएको छ। बिहीबार भएको सिरिजको पहिलो खेलमै नेपाल राजस्थानसँग ५६ रनले पराजित भएको हो। देहरादुनको आयुस क्रिकेट एकेडेमीमा राजस्तानले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम ४ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ८८ रनमा समेटिएको हो । नेपालकी ओपनर सना प्रभिनले सर्वाधिक…