काभ्रे । काभ्रेको पनौती नगरपालिका–७ मा माघ १ गतेबाट सुरु हुने १२ वर्षे मकर मेलामा एकपटकमा २५ जना भन्दा बढीले स्नान गर्न नपाउने भएका छन् । मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठकले कोरोना भाइरसको संक्रमणदर बढ्दै गएकाले एकपटकमा २५ जना भन्दा बढीलाई स्नान गर्न नदिने निर्णय गरेको हो । त्रिवेणीघाट क्षेत्रमा लाग्ने मकर…