Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, १३ सय ६९ संक्रमित थपिए

काठमाडौं, माघ २७ । पछिल्लो २४ घण्टामा देशभर १३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ जनाको संक्रमणका…