Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


कर्णालीः सेवा प्रवाहमा पहिलो नम्बरमा जाजरकोट

काठमाडौं । कर्णाली प्रदेशको सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट पहिलो भएको छ । सेवा प्रवाहमा कर्णाली प्रदेशका दश जिल्लाको मूल्याङ्कन गरिएकोमा जाजरकोट ६४.४ अंकसहित पहिलो भएको हो । ३१ वटा सूचकमा आधारित अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो भएको छ । यसैगरी, दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम…