Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पार्टीको अस्तित्व समाप्त गर्ने षडयन्त्र चुड्कीको भरमा समाप्त पारेको माधव नेपालको दाबी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाको निवारण व्याख्यात्मक घोषणाले गरेकाले अनुमोदनको पक्षमा उभिएको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले एमसीसीको सम्बन्धमा उब्जिएका आशंकाको निवारण अमेरिकाले गरेको र व्याख्यात्मक घोषणाले पनि यसबारेका भ्रमलाई स्पष्ट पारेकाले एमसीसी अनुमोदनको पक्षमा उभिएको जनाएको हो । अमेरिकाले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको हिस्सा नभएको…