Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


सिन्धुलीमा हिउँदे मकैकाे खेती सप्रियाे

सिन्धुली । यस वर्ष सिन्धुलीका गढतीर क्षेत्रमा हिउँदे मकैकाे खेती सप्रिएकाे छ । जसका कारण यहाँका बासीन्दाहरूले खाद्यान्नकाे संकट बेहोर्नुनपर्ने भएको हाे । सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको गढतिर क्षेत्रमा हिउँदे मकैमा घोगा लागेर पहेलै भएर खाने बेला भएको सुनकोशी-६ का किसान सालीग्राम थापाले बताउनुभयाे। जिल्लाको कुल क्षेत्रफल २ हजार ४ सय ७७ वर्ग…