Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत् नियमन आयोगका अध्यक्षसहित सदस्यलाई बर्खास्त गरिने

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहसहितका सदस्यलाई हटाउन लागेको छ । सोमबार दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले दिल्लीबहादुर सिंहसहित आयोगका सदस्यलाई हटाउन लागेको ऊर्जा मन्त्रालय निकट स्रोतले जनाएको छ । यस्तै सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा मृतक प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका सर्लाहीका रामकुमार महतोलाई आर्थिक…