५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर ९९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।…