Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


सुनचाँदीको मूल्य आज फेरि बढ्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भने प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार…