Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


अमेरिकासँग भएको वार्ता राम्रो भएकाे इरानकाे प्रतिक्रिया

एजेन्सी । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ । उहाँले यहि फागुन १८ गते सोमबार भियनामा प्राविधिक वार्ता हुने समेत बताउनुभएकाे हाे । इरानको विदेश मन्त्री सैयद अब्बास अराघचीले राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा तेहरान र वाशिंगटनबीच जेनेभामा भएको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो…