Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


पहाडी भू-भागमा आंशिक बदली हुने

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मंगलबार बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ ।…