Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवककाे मृत्यु

काठमाडाैं । पर्सामा घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवकको मृत्यु भएको प्रहरीले बताएकाे हाे। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् । शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको…