Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


धनुषामा करेन्ट लागेर दाजु-भाइको मृत्यु

काठमाडौं । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…