Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिन्छ: नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिने बताउनुभएकाे छ। संस्थापन पक्षका कतिपय नेताले समय अभावले आगामी फागुन २१ गते हुने निर्वाचन अघि महाधिवेशन गर्न नसकिने बताइरहेको समयमा उहाँले बिहीबार विगतको उदाहरण केन्द्रीय समितिमा सुनाउनुभएकाे हाे।नियमित अधिवेशनको माग गर्दै नेता केसीले ११ औंं महाधिवेशन मात्रै ४० दिनको तयारीमा सम्पन्न…