Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


इरानमा सेनाको हतियार निर्माण गर्ने केन्द्रमा विस्फोट

एजेन्सी । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो । रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट यो हमला भएको जनाएको छ । इरानको रक्षा मन्त्रालयका अनुसार ३ वटा ड्रोनबाट आक्रमण भएको हो । जस मध्येका…