काठमाडाैं। नेपाली बजारमा विगत केही दिनदेखि गिरावट आएको सुनचाँदीको मूल्य शुक्रबार फेरि बढेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । मूल्यमा आएको वृद्धिपछि सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य तोलामा १ हजार ४…