Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


कांग्रेस बैठक: बहुसंख्यक केन्द्रीय सदस्य नियमित महाधिवेशनको पक्षमा

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। पार्टीभित्र नियमित महाधिवेशन वा विषेश महाधिवेशनका लागि रस्साकस्सी चलिरहेकाे समयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरुले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभएकाे हाे। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले…