Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सफलको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । अभियन्ता युवराज पौडेल सफल नेतृत्वको नेपाल नागरिक पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ। यस अघि नै सफलको नेतृत्वमा दर्ता कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दल दर्ता गरिएको हो । अधिवक्ता डा.सुरेन्द्र भण्डारीले यस अघि छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थियाे। तर, सफलले आफू नेतृत्वको…