Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


जेनजी आन्दोलनका नाममा रोटी सेक्ने एमालेका विरूद्धमा छन्ः एमाले नेतृ झाँक्री

काठमाडाैं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताउनुभएको छ। काठमाडाैंमा सोमबार 'घर फर्क राष्ट्रिय अभियान' कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताउनुभएको हो। उहाँले जेनजी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताउनुभयो । अहिले जेनजी आन्दोलन भर्सेस एमाले जस्तो भाष्य खडा…