७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पीएम कप क्रिकेट : आज चार खेल

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आज मंगलबार चार खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत मंगलबार टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुनेछन् । टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमको खेल बिहान ९ बजे हुनेछ । दुवै टिम…