२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनामा गरिएको परीक्षणमा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ४ हजार २ सय ७९, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५३ गरी काठमाडौं…