३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


अमेरिकीहरुलाई युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गर्नुभएको छ । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि सेना नपठाउने बताउनुभएको हो । एनबीसी न्युजसँग कुरा गर्दै बाइडेनले आफ्ना नागरिकहरूलाई सतर्क रहन र सकेसम्म छिटो युक्रेन छा्ड्न सजग गराउनुभयो । “हामीले सोचे भन्दा परिस्थिति…