काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज बुधबार तीन खेलहरु हुँदैछ । लिगको ११ औं चरण अन्तर्गत बुधबार दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । अब शीर्ष स्थानको मछिन्द्रलाई उपाधिका…