२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


थपिए ६८ संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाचे अनुसार ४ हजार ९ सय २९ जनामा कोरोना परिक्षण गर्दा ६८ जनामा कोरोना पुष्टि भएको हो । त्यतै गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९ सय ४७…