२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


१९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पिसिआर परीक्षण गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जना गरि १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार ३४८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।…