२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


अझै १ करोड भन्दा बढी व्यक्ति खोप लगाउन बाँकी

काठमाडौं । सरकारले चैत्र मसान्तभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने दाबी गरे पनि अझै १ करोड ९ लाख ९१ हजार ५ सय ५० व्यक्ति खोपको दायरमा आएका छैनन् । हाल नेपालमा कुल जनसंख्याको ६२.३ प्रतिशत व्यक्तिले मात्र कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउन सुरु भएको १३ महिनाको…