१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


निर्वाचनमा कांग्रेस एक्लै या गठबन्धनसँग मिलेर जाने भन्ने टुङगो चैत्रको तेस्रो साता लाग्छ : महामन्त्री शर्मा

संखुवासभा । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै या गठबन्धनसँग मिलेर चुनावमा जाने चैत्रको तेस्रो साता टुङगो लाग्ने नेपाली कांग्रेस महामन्त्री विश्वप्रकास शर्माले बताउनुभयो । उहाँले अहिले कांग्रेस घर घर जाऔ काग्रेस जिताऔ एक महिने अभियानमा लागी रहेकोले चैत्रको तेस्रो साता केन्द्रिय समितिको बैठकले गठबन्धन संग मिलेर जाने या एक्लै चुनावमा जाने टुङगो लाग्ने बताउनुभयो…