काभ्रे । पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण लडाइँ भएको बताउनुभएको छ । बनेपा नगरपालिकाको ४१औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण संघर्ष भएको बताउनुभयो । लडाइँमा जनादेशले विजय प्राप्त गर्ने उहाँको दाबी छ । बास्कोटाले भन्नुभयो, ‘जनताको शासन, लोकतन्त्र भनेको…