Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


राप्रपा र राप्रपा नेपालबीच पार्टी एक हुँदै (सहमति पत्रसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता गर्ने सहमति भएको छ। राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पार्टी एकताको घोषणा सभा यहि पुस १६ गते राष्ट्रियसभा गृहमा हुने भएकाे बताउनुभएकाे हाे। साेही सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । गत महाधिवेशनमा पराजित भएपछि थापाले…