काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा आज (आइतबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनालको मृत्यु भएको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा खनाल फिदिमको भएकाे प्रहरीले जनाएको हो । खनाल सवार बा ४२ प…