काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा आज (सोमबार) शीर्ष खेलाडीहरु नोभाक जोकोभिच, इम्मा राडुकानु र एण्डी मरेकोबीच प्रतिस्पर्धा हुने भएकाे छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता सर्वियाका जोकोभिचले कोरियन खेलाडी कोन सुन वोसँग खेल्नेछन् । यसैगरि ब्रिटिश खेलाडी इम्मा राडुकानुले आजै बेल्जियम खेलाडी एलीसन भान विट्भान्चसको सामना गर्नेछिन् । दुई पटकका विम्बल्डन…