एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै उहाँले उनीहरूलाई पराजित गर्ने बताउनुभएकाे हाे । उहाँले सम्झौता गर्नु इरानका लागि धेरै बुद्धिमानी हुने बताउनुभयो । वार्ताका क्रममा प्रधानमन्त्री नेतान्याहुले राष्ट्रपति ट्रम्पलाई इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको विस्तारले खतरा…