Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


चालु वर्षमा आर्थिक वृद्धिदरमा सुधार आउने राष्ट्र बैंकको अनुमान

काठमाडाैं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर बढी हुने बताएको छ । अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेकाले वृद्धिदर पनि औसतभन्दा बढी हुने नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको हाे । गत आव। २०८१/८२ को 'आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले आव…