Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


ईश्वर पोखरेलकाे काठमाडौं-५ बाट एकल नाम सिफारिस

काठमाडौं । नेकप एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ। पूर्ववरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं-५ नियमित निर्वाचन लड्दै आएको…