Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


खरिपाटी ‘क्वारेन्टिन’मा औषधि खर्च १३ हजार : सेना

काठमाडौं, असार ४ । नेपाली सेनाले भक्तपुरको खरिपाटी ‘क्वारेन्टिन’मा राखिएका व्यक्तिहरुको औषधिका लागि जम्मा १३ हजार १७९ रुपैयाँ ८९ पैसामात्रै खर्च भएको स्पस्ट पारेको छ । बिहीबार सेनाले विज्ञप्ति जारी गर्दै चीनको वुहानबाट ल्याइएका व्यक्तिहरुका लागि औषधि तथा औषधिजन्य सामग्रीतर्फ ७३ लाख ९८ हजार रुपैयाँ विनियोजन भएपनि सबै रकम खर्च नभएको र जम्मा १३ हजारमात्र…