काठमाडौं । अमेरिकाको पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका ४ चार जना बालबालिकासहित २५ जनाको मृत्यु भएको छ । साेही बाढीमा परी १२ जना भन्दा बढी बेपत्ता भएका हुन् । केही क्षेत्रमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको संख्या बढ्नसक्ने बताउनुभएकाे छ । उहाँले बाढीका कारण बिजुली आपूर्तिमा समेत अवरोध…