Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा बुधबार बिहान मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीचमा भएको भेटघाटमा आगामी प्रतिनिभिसभा निर्वाचन-समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएकाे हाे । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च…