Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा…