Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


लद्दाख भिडन्तपछि चीनको नियन्त्रणमा रहेका १० जना भारतीय सैनिक रिहा

काठमाडौं । चीनले आफ्नो नियन्त्रणमा रहेको १० भारतीय सैनिकलाई रिहा गरेको छ । लद्दाखको विवादास्पद सीमा क्षेत्रमा गत सोमबार भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चिनले रिहा गरेको हो । रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।…