काठमाडौं, साउन २६ । काठमाडौं गोंगबुमा विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शव सनाखत नहुँदा प्रहरीले तस्वीर सार्वजनिक गरी सूचना दिन अपील नै गरेको थियो । उनी काठमाडौं नयाँबजार क्षेत्रको एक गार्मेन्ट उद्योगमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको…