Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट

काठमाडौं, भदौं ५ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गरेका छन् । राष्ट्रपति भण्डारीसँग विदेशमन्त्री जयशंकरले राष्ट्रपति कार्यालय शितलनिवासमा भेट गरेका हुन् । राष्ट्रपति भण्डारीलाई भेट गर्न विदेशमन्त्री जयशंकर नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास शितलनिवास पुगेका थिए । भेटमा द्विपक्षीय हितबारे छलफल भएको बताइएको छ । नेपाल–भारत संयुक्त आयोगको…