काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य सम्बन्धी नागरिकको मौलिक हक कार्यान्वयनबारे सरकारसँग लिखित माग गरेको छ । अधिवक्ता सविन श्रेष्ठ, नविन श्रेष्ठ, सोनाली रेग्मी लगायतको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयनमा भइरहेका काम कारबाहीबारे सरकारकासँग जानकारी मागेको हो । सर्वोच्चले मौलिक हक कार्यान्वयनको अवस्थाबारे महान्यायाधिवक्ता कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ…