Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


पाकिस्तानमा संक्रमितको संख्या १ लाख ६० हजार, मृतक ३ हजार

पाकिस्तानमा संक्रमितको संख्या १ लाख ६० हजार, मृतक ३ हजारइस्लामावाद, असार ४ । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजारभन्दा बढी पुगेको छ ।त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या ३ हजारभन्दा बढी भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कुल सङ्क्रमित मध्ये ५९ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।पाकिस्तानमा अहिलेसम्म कुल…