१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


नागरिकता विधेयकमा प्रधानमन्त्रीले सुने कांग्रेसका कुरा, दलमा छलफल गरेर जवाफ दिने

काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी ओलीले नागरिकता विधेयकबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुको धारणा सुनेका छन् । विहीबार राति भएको छलफलमा कांग्रेसले नागरिकता सम्बन्धी विधेयकलाई नागरिकता ऐन(२०६३ को प्रावधानअनुसार अगाडि बढ्न प्रधानमन्त्रीसहित नेकपा नेताहरुलाई आग्रह गरेको छ । छलफलमा प्रधानमन्त्री ओलीका साथ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, भीम रावल…