काठमाडौं । भगवान गणेशको विशेष पूजा आराधना गरी आज (बुधबार) गणेश चतुर्थी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिलाई गणेश चौथीको नाममा मनाउने चलन छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले साेमबार भगवान गणेशको विशेष पूजा आराधना गर्ने गर्दछन् । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा हुने गर्दछ । भगवान गणेशलाई…